सजिलै अस्ट्रेलिया जान सक्ने ||

सजिलै अस्ट्रेलिया जान सक्ने ||

अस्ट्रेलिया बसाइँ सरेर जान चाहनेका लागि अस्ट्रेलिया सरकारले सन् २०१६/१७ को स्कील अकुपेशन लिष्ट (एसओएल) अर्थात दक्ष पेशाको सूची सार्वजनिक गरेको छ । बुधबार डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्सनले दक्ष पेशाको सूची सार्वजनिक गरेको हो ।

In this blog

यो सूची १ जुलाई २०१६ बाट कार्यन्वयनमा हुने बताइएको छ । दक्ष पेशाको सूचीमा १ सय ८९ (दक्ष स्वतन्त्र भिसा), ४ सय ८९ (दक्ष क्षेत्रीय प्रोभिजनल भिसा) र ४८५ (ग्राजुयट टेम्पोररी भिसा) भिसा आवेदन रहेका छन् ।
डिपार्टमेन्ट अफ इमिग्रेशन एण्ड बोर्डर प्रोटेक्सनले सार्वजनिक गरेको कन्सोलिडेटेड स्पोन्सर्ड अकुपेशन लिष्ट जसको प्रयोग १९० (स्कील नोमिनेटेड भिसा), ४५७ (टेम्पोररी वर्क स्कील्ड भिसा), र १८६ (एम्पोलोयर नोमिनेटेड स्कीम) भिसा आवेदन रहेका छन् ।

More and other can be found here (Digital View or Nepal Patra)

Advance Your Career with Practical Training

Master high-demand skills through expert-led training designed for Nepal’s job market. Learn practical skills, earn certificates, and get 100% job assistance to boost your chances of getting hired.

Thousands of Jobs Waiting for You

Find jobs that perfectly match your skills, experience, and goals from thousands of verified listings across Nepal. Start your journey to a rewarding career today.

0 Comments

Submit your comments